नेपाल मगन्ते देश हो : परमानन्द झा

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत पुगेर नेपाललाई ‘मगन्ते देश’ भन्नु भएको छ । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन जानु भएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ हो भन्नु भएको हो । ‘दैनिक जागरण’ले बुधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ । चीनसँग … Continue reading नेपाल मगन्ते देश हो : परमानन्द झा